Friday, March 21, 2025
घरराजनीतिप्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग सभामुखको छलफल

प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग सभामुखको छलफल

- Advertisement -

काठमाडौँ, वैशाख २५ । आज सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसहितका राजनीतिक दलहरूका शीर्ष नेताहरूसँग छलफल गर्दै हुनुहुन्छ । शीर्ष नेताहरूसँगको छलफल आज बिहान ११ बजे सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा हुनेछ । 

वैशाख २८ गते बोलाइएको वर्षे अधिवेशनको सञ्चालनका बारेमा छलफल हुन लागेको हो । यसअघिको अधिवेशनमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ । gorkhapatra online

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्