Thursday, January 16, 2025
घरशिक्षाप्रतिनिधि सभामा आज शिक्षा र कानुनमन्त्रीसँग प्रश्नोत्तर

प्रतिनिधि सभामा आज शिक्षा र कानुनमन्त्रीसँग प्रश्नोत्तर

- Advertisement -spot_img

काठमाडौँ, भदौ १८ । प्रतिनिधि सभाको बैठक दिउँसो एक बजे बस्दैछ । उक्त बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने कार्यसूची छ ।

संसद सचिवालयलका प्रवक्ता एकराम गिरीका अनुसार एक जना सांसदले एउटा मन्त्रालयसँग सम्बन्धित दुई वटासम्म प्रश्न सोध्न पाउँछन् । सांसदले दर्ता गरेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले संसदमै मौखिक जवाफ दिनुपर्ने व्यवस्था छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्