Thursday, January 16, 2025
घरशिक्षापूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त आह्वान

पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त आह्वान

- Advertisement -spot_img

काठमाडौं, माघ २३ । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना जारी गर्दै उपकुलपति हुन इच्छुक उम्मेदवारहरुलाई १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ।

समितिले यही माघ २२ गते उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि स्वीकृत गरेको थियो । सोही कार्यविधि बमोजिम दरखास्त आह्वान गरिएको समितिले जनाएको छ ।

उपकुलपति छनोट तथा सिफारिस समिति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राई नेतृत्वमा बनेको छ । सो समितिले उपकुलपति नियुक्तिका लागि कुलपति एवम् प्रधानमन्त्री समक्ष नाम सिफारिस गर्दछ । अनलाइनखबर

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्