Saturday, April 13, 2024
घरअन्तर्राष्ट्रियपाकिस्तान फर्किए नवाज शरीफ

पाकिस्तान फर्किए नवाज शरीफ

- Advertisement -spot_img

काठमाडौं, कार्तिक ४ । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ इस्लामावाद पुगेका छन् । मुस्लिम लीग एनका नेता समेत रहेका शरीफ चार वर्षको आत्म–निर्वासनपछि शनिबार इस्लामाबाद अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

पूर्व सूचनामन्त्री मरियम औरंगजेबका अनुसार उनी विमानस्थलबाट सिधै लाहौर जाने छन् र सभालाई सम्बोधन गर्नेछन् ।

२०१७ जुलाईमा पाकिस्तानको सर्वोच्च अदालतले पानामा पेपर्सको मुद्दामा शरीफलाई अयोग्य घोषित गरेको थियो । त्यसपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । अनलाइनखबर बाट

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्