Thursday, January 16, 2025
घरसमाजपहिरो खस्दा ७ यात्रु घाइते,पृथ्वी राजमार्ग अवरुद्ध

पहिरो खस्दा ७ यात्रु घाइते,पृथ्वी राजमार्ग अवरुद्ध

- Advertisement -spot_img

धादिङ, साउन २१ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै बाङ्गेमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । गजुरी नजिकै बाङ्गेमा सुख्खा पहिरो खसेको हो । 

गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते समेत भएका छन् । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । माइक्रोमा १५ यात्रु सवार रहेका थिए । 

सुख्खा पहिरो खसिरहेकोले राजमार्ग अवरुद्ध बनेपछि राजधानी काठमाडौँ जाने आउने सवारीसाधन रोकिएका छन् ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्