Sunday, March 16, 2025
घरअपराधपश्चिम नवलपरासीमा सुनचाँदी व्यवसायी माथि गोलि प्रहार

पश्चिम नवलपरासीमा सुनचाँदी व्यवसायी माथि गोलि प्रहार

- Advertisement -

परासी, माघ २१ । पश्चिम नवलपरासीमा एक सुनचाँदी व्यवसायी माथि गोलि प्रहार भएको छ । बर्दघाट नगरपालिका ४ बस्ने बस्ने ६२ वर्षिय गजेन्द्र विश्वकर्मा माथि अज्ञात समूहले गोलि प्रहार गरेपछि उनि घाईते भएका छन् ।

घाईते विश्वकर्माको पाखुरामा गोलि लागेर घाईते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले बताउनु भएको छ । शनिवार साँझ ७ बजे सुस्ता गाउँपालिका वडा नं. १ बरुवमा रहेको सुनचाँदी पसल बन्द गरेर उनि घर फर्किदै गर्दा बर्दघाट नगरपालिका वडा नं. १६ स्थित कुकुरमारा गाउँ नजिकै पुलमा अज्ञात समूहले उनि माथि एक राउण्ड गोलि चलाएको सूचना अधिकारी बोहाराले बताउनु भएको छ । अहिले उनको रुपन्देहीको भैरहव स्थित मेडिकल कलेज उपचार भईरहेको प्रहरीले जनाएको छ ।

गोलि चलाउने समूह फरार रहेको र खोजि कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । घाईते विश्वकर्मा चढने लु ७८ प ७४३५ नम्बरको स्कुटर गोलि चलाईएको ठाउँबाट चार किलोमिटरको दुरीमा वडा नं. चौध मा फेला परेको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

मदरसामा पोशाक वितरण

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्