Sunday, March 16, 2025
घररामग्रामपरासीमा चाडपर्व लक्षित् अनुगमन: म्याद गुज्रिएका सामान र मुल्य सुची नभएको

परासीमा चाडपर्व लक्षित् अनुगमन: म्याद गुज्रिएका सामान र मुल्य सुची नभएको

- Advertisement -

परासी, भदौ २७। चाडपर्व लक्षित पश्चिम नवलपरासीमा बजार अनुगमन सुरु भएको छ । परासी सदरमुकाममा हिजो बजार अनुगमन उपसमितिले किराना पसल, रेष्टुरेन्ट र मेडिकलको अनुगमन गरेको छ ।

सोहि क्रममा किराना पसलमा म्याद गुज्रिएका विभिन्न सामानहरु बिक्रि गरेको भेटिएको छ । जस्मा माजा जुस, चाउचाउ, मसला लगायत खाद्यान्न समाग्रि विक्रि गरिरहेको पाईएको हो । उक्त सामानहरु लाई अनुगमन उपसमितिले नियन्त्रणमा लिई जफत गरिएको सामाग्रि संकलन गरि नियन्त्रणमा लिएको छ । साथै पसलमा मुल्य सुची नभएको, उपभोक्तालाई बिल दिने नगरेको, सरसफाईमा ध्यान नदिएको पाईएकाले तत्कालै सुधार गर्न सुझाव दिईएको अनुगमन उपसमिति संयोजक तथा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो । 

पौडेलको नेतृत्वमा भएको अनुगमनका क्रममा जिल्ला प्रशासन र प्रहरी कार्यालयका कर्मचारी, उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मंचका प्रतिनिधि, पत्रकार लगाएको सहभागिता रहेको घरेलु  कार्यालयका मनोज चौधरीले बताउनुभयो । सोमवार मात्रै जिल्ला प्रशासनमा बसेको सरोकारवाला बिचको छलफलले चाडपर्वलाई केन्द्रित गरेर बजार अनुगमनलाई तिव्रता दिने निर्णय गरेको थियो । 

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

मदरसामा पोशाक वितरण

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्