Sunday, March 16, 2025
घरराजनीतिपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धनगढीमा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धनगढीमा

- Advertisement -

धनगढी, माघ २५ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी आइपुग्नु भएको छ ।नेपाली कांग्रेसको जिल्ला सम्मेलन उद्घाटनका लागि शुक्रबार बिहान उहाँ धनगढी आइपुग्नु भएको हो । बुद्ध एयरको नियमित उडानबाट उहाँ धनगढी आउनुभयो ।

परराष्ट्रमन्त्री राणालाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरु, प्रदेश सभा सदस्यलगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताले धनगढी विमानस्थलमा स्वागत गर्नु भएको थियो । Gorkhapatra

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

मदरसामा पोशाक वितरण

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्