Monday, July 15, 2024
घरखेलकूदनेपाल र वेस्ट इन्डिज ए बीच प्रतिस्पर्धा हुँदै

नेपाल र वेस्ट इन्डिज ए बीच प्रतिस्पर्धा हुँदै

- Advertisement -spot_img

काठमाडौँ, वैशाख २० । आज नेपाल र वेस्टइण्डिज ए बीचको चौथो टि २० खेल हुँदैछ । कीर्तिपुरस्थित खेल मैदान खेल मध्यान्ह सवा १२ बजेबाट सुरू हुनेछ ।

पाँच खेलको शृङ्खलामा नेपालले एक र वेस्टइण्डिज एले दुई खेल जितेको छ । अर्को महिना अमेरिका र वेस्टइण्डिजमा हुने विश्वकपको तयारी स्वरुप नेपालले वेस्टइण्डिज एसँग अभ्यास गरिरहेको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
[td_block_social_counter facebook="#" manual_count_facebook="16985" manual_count_twitter="2458" twitter="#" youtube="#" manual_count_youtube="61453" style="style3 td-social-colored" f_counters_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_weight="700" f_btn_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_btn_font_weight="700" tdc_css="eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjMwIiwiZGlzcGxheSI6IiJ9fQ=="]
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्