Thursday, December 11, 2025

नेपाल-चीन सीमालाई केन्द्रविन्दु बनाएर गएको थियो ७ म्याग्निच्युडको भूकम्प

काठमाडौं, पुस २३ । मंगलबार बिहान काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । बिहान ६ बजेर ५० मिनेट जाँदा शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको हो ।

भूकम्पको धक्का महशुस भएसँगै मानिसहरू सडकमा निस्किएका थिए । भूकम्पको धक्का काठमाडौंका साथसाथै नेपालका थुप्रै स्थानमा महशुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाल-चीन सीमानाको तिब्बतमा पर्ने दिंगे काउन्टीलाई केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको भूकम्प गएको हो । यसबारेमा विस्तृत विवरण आउने क्रममा रहेको छ । शिलापत्र

- Advertisement -
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
सम्बन्धित समाचार