Saturday, April 13, 2024
घरराजनीतिनेपाली कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनकाे बन्दसत्र सुरु

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनकाे बन्दसत्र सुरु

- Advertisement -spot_img

बुटवल, मंसिर १७ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको पहिलो सम्मेलनको बन्दसत्र सुरु भएको छ । शनिबारदेखि सुरु भएको सम्मेलनमा आइतबार बिहानदेखि बन्दसत्र सुरु भएको हो । सम्मेलनको कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

प्रदेश सभापति अमरसिंह पुनले प्रथम प्रदेश सम्मेलनमा पार्टीको काम कारबाहीका साथै संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका विषयमा व्यापक छलफल हुने बताए । सम्मेलनमा ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुख, प्रदेश समितिका पदाधिकारी सदस्य तथा सल्लाहकार, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीसमेत गरी ७ सय ५० बढी सहभागी छन् । 

बन्दसत्रमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पेस हुने कोषाध्यक्ष प्रकाश रानाले बताए । शिलापत्र

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्