Wednesday, April 17, 2024
घरराजनीतिनेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा आज पनि केन्द्रीय सदस्यले धारणा राख्ने

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा आज पनि केन्द्रीय सदस्यले धारणा राख्ने

- Advertisement -spot_img

काठमाडौँ, ५ साउन । नेपाली कांग्रेस केन्द्रीय समितिकाे आजकाे बैठकमा पनि सदस्यले धारणा राख्ने छन् । आज ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु हुनेछ । 

बिहीबारको बैठकमा पनि केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्नेछन् ।  हिजोको बैठकमा ३५ केन्द्रीय सदस्यले  धारणा राखेका थिए । 

केन्द्रीय सदस्यहरूले पार्टीका शीर्ष नेताहरूले नै गुटको नेतृत्व गर्दा पार्टी विभाजित बनेको भन्दै आपत्ति जनाएका थिए । बैठकको सामाजिक सञ्जालमार्फत लाइभ हुँदै आएकोमा भने केन्द्रीय सदस्यहरूले नेतृत्वको प्रशंसा गर्दै आएका छन् । बैठक भोलि सम्म सम्पन्न गर्ने तयारी रहेको केन्द्रीय कार्यालयले जानकारी दिएको छ । राताेपाटी

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्