Sunday, January 19, 2025
घरशिक्षानेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

- Advertisement -spot_img

काठमान्डाैं, माघ १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्ने बताउनु भएकाे छ । 

सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भनु भयाे, ‘नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रस्ट मान्यता छ । यो हाम्रो आकांक्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो ।’

उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट समेत विद्यार्थीहरू आउन थालेको जानकारी पाउँदा आफूलाई खुसीको महसुस भएको भन्नु भयाे । प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका अति पिछडिएका क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा प्रवाह हुनुका साथै दक्ष जनशक्ति उत्पादन पनि भइरहेको बताउनु भयाे ।शिलापत्र अनलाइन

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्