Thursday, December 5, 2024
घरअन्तर्राष्ट्रियनेपालको पर्यटन प्रवर्द्धनका लागि लस एन्जल्समा ‘नेपाल फेस्टिभल’ हुँदै

नेपालको पर्यटन प्रवर्द्धनका लागि लस एन्जल्समा ‘नेपाल फेस्टिभल’ हुँदै

- Advertisement -spot_img

अमेरिका । क्यालिफोर्नियाको लस एन्जल्स शहरमा नेपाल फेस्टिभल आयोजना हुने भएको छ । हामी नेपाली ग्लोबल यूएसएले २५ जुनमा फेस्टिभलको आयोजना गरेको हो ।

नेपालको पर्यटन प्रवर्द्धन तथा नेपाली उत्पादनको विश्व बजारीकरणका लागि टेवा पुर्‍याउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको आयोजकको भनाइ छ ।

फेस्टिभलका क्रममा नेपाल डे परेडको आयोजना समेत गरिएको छ । हामी नेपाली ग्लोबलका अन्तर्राष्ट्रीय उपाध्यक्ष टेक वाइबा लामाले लस एन्जल्स स्थित हलिउडमा हुने महोत्सवको विशेष महत्व रहेको बताए ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्