Thursday, January 16, 2025
घरअन्यनारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

- Advertisement -spot_img

चितवन, भदौ १७ । चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार राति साढे ९ बजेको समयमा भरतपुरबाट गैंडाकोटतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–०१ प २९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको साइडको बारमा ठोक्किदा भरतपुर महानगरपालिका–२८ का २८ वर्षीय नारायण ढकालको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

दुर्घटनामा परि गम्भिर घाइते भएका ढकालको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा राति करिब ९ः५१ बजे ज्यान गएको प्रहरी निरीक्षक हस्त बहादुर सुनारले जानकारी दिए ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्