Thursday, December 11, 2025

नाइजेरियाली सेनाद्वारा एक हप्तामा १४७ भन्दा बढी आक्रमणकारीको हत्या

भदौ १ । गत हप्तामा नाइजेरियाभरि देशको सेनाले विभिन्न आतंकवाद विरोधी अभियानहरूमा १४७ भन्दा बढी संदिग्ध बन्दुकधारी मारिएका छन् ।

सेनाले देशलाई आपराधिक तत्वहरूबाट मुक्त गर्ने अभियानलाई निरन्तरता दिँदा अपरेसनका क्रममा कम्तीमा ३८१ जना पक्राउ परेका थिए । सेनाका प्रवक्ता एडवर्ड बुबाले देशको राजधानी अबुजामा यस अवधिमा सेनाले अपहरणमा परेका कम्तीमा ११३ पीडितको उद्धार गरेको र ७४ वटा विभिन्न हतियार र ३ हजार ४९८ गोलाबारुद पनि बरामद गरेको बताउनु भयो । 


देशका अन्य भागहरूमा हाम्रो चलिरहेको अपरेशनहरूमा शत्रुहरू लुकेका ठाउँहरू खोजिरहेको बताउनु भयो ।  न्युज एजेन्सी नेपाल

- Advertisement -
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
सम्बन्धित समाचार