Friday, May 23, 2025
घरअपराधनवलपरासी अदालतका कम्प्युटर अपरेटर घुससहित पक्राउ 

नवलपरासी अदालतका कम्प्युटर अपरेटर घुससहित पक्राउ 

- Advertisement -

परासी, वैशाख २५ । जिल्ला अदालत पश्चिम नवलपरासीमा कार्यरत एक कर्मचारी घुस रकम सहित पक्राउ परेका छन् ।

कम्प्युटर अपरेटर राम लखन बनियालाई दुई लाख घुस रकम सहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । घुस माग गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले जिल्लाको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ३ बेलासपुर चोकबाट बनियालाई नियन्त्रणमा लिइएको अख्तियार कार्यालयका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो ।

 लागू औषध मुद्दामा पुर्पक्षका लागी कारागार चलान भएका एक व्यक्तिलाई छुटाउन सहजिकरण गर्ने भन्दै बनियाले घुस रकम माग गरेको अख्तियार बुटवल कार्यालयले जनाएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्