Thursday, December 11, 2025

नवलपरासीमा चट्याङ लागेर एकको मृत्यु

परासी : पश्चिम नवलपरासीकाे रामग्राममा एकजनाकाे चट्याङ लागेर मृत्यु भएकाे छ ।

आईतवार परेकाे चट्याङमा रामग्राम १४ का ३५ वर्षीय ठाकुर नाथ कवँरकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

बिहान पानी परिरहेको समयमा उनी खेतमम काम गर्न गएकाे बेला चट्याङ लागेकाे थियाे । चट्याङ लागेर घाईते भएका उनलाई उपचारका लागि देवदह मेडिकल कलेज रूपन्देहीमा लगिएकाे थियाे । तर डक्टरले उपचारकै क्रममा मृत्यु भएकाे बताएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ ।

- Advertisement -
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
सम्बन्धित समाचार