Monday, July 15, 2024
घरप्रतापपुरनवलपरासीका दुई पालिकाको भूकम्प पिडितलाई आर्थिक सहयोग

नवलपरासीका दुई पालिकाको भूकम्प पिडितलाई आर्थिक सहयोग

- Advertisement -spot_img

परासी, २१ कात्तिक । पश्चिम नवलपरासीका दुईपालिकाहरु ले भूकम्प पिडितहरु लाई आर्थिक सहयोग गरेका छन् । जिल्लाको बर्दघाट नगरपालिका र प्रतापपुर गाउँपालिकाले आर्थिक सहयोग गरेको जनाएको छ ।

गत शुक्रवार राति जाजरकोट जिल्लामा केन्द्र विन्दु बनाएर गएको भूकम्पले प्रभावित परिवारहरुका लागि दुई पालिकाले उद्धार राहत तथा पुनस्र्थापनका लागि आर्थिक सहयोग गरेको जनाएको छ । जस्मा बर्दघाट नगरपालिकाले बर्दघाट नगरपालिकाले २ लाख र प्रतापपुर गाउँपालिकाले २ लाख २५ हजार रहेको छ ।

यसैविच बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठले यो कुनै ठुलो सहयोग नभएपनि मानवीय धर्म निर्वाह गर्ने प्रयास गरिएको बताएका छन् । त्यस्तै प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले स्वादेश तथा विदेशमा रहेका सबै नेपाली नागरिकहरु ले उद्धार तथा राहतमा जुट्न आग्रह गरेका छन् ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
[td_block_social_counter facebook="#" manual_count_facebook="16985" manual_count_twitter="2458" twitter="#" youtube="#" manual_count_youtube="61453" style="style3 td-social-colored" f_counters_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_weight="700" f_btn_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_btn_font_weight="700" tdc_css="eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjMwIiwiZGlzcGxheSI6IiJ9fQ=="]
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्