Sunday, January 19, 2025
घरनरायणगढ मुग्लिन सडकमा सानाे सानाे ढुगांहरू सहितकाे पहिराे झर्दै

नरायणगढ मुग्लिन सडकमा सानाे सानाे ढुगांहरू सहितकाे पहिराे झर्दै

- Advertisement -spot_img

भरतपुर,९ साउन । नरायणगढ मुग्लिन सड्क खण्डमा पानी परेपछि सानाे सानाे ढुगां सहितकाे पहिराे झरिरहेकाे छ । पहिराे क्षतिग्रस्त क्षेत्रमा ढुगांहरू झर्ने क्रम जारिरहेकाे छ ।

उक्त सानाे पहिराे लाई पन्छाउनकाे लागि सड्क डिभिजन कार्यालय भरतपुरले तैनाथ अवस्थामा मेसिनहरू राखेकाे जनाएकाे छ । तैनाथ अवस्थामा राखिएको मेशिनद्वारा तत्कालै पहिरो हटाई यातायात संचालन गराउदै आएको जानकारि गराएकाे छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्