भरतपुर, १४ साउन । वर्षाका कारण नरायणगढ मुग्लिन सडक अवरूद भएका छ । उक्त सड्क खण्डकाे काली खाेला पुल नजिक अविरल वर्षाकाे कारण माथिबाट लेदाे आई सडक अवरुद्ध भएकाे सडक डिभिजन कार्यालय भरतपुरले जनाएकाे छ ।
पहिराे पन्छाउने लागि मेसिने गईरहेकाे सडक डिभिजन कार्यालय भरतपुरले जनाएकाे छ ।