Thursday, January 16, 2025
घरसमाचारदाउन्ने सड्क फेरी भासियो पुर्व–पश्चिम राजमार्ग अवरुद्ध

दाउन्ने सड्क फेरी भासियो पुर्व–पश्चिम राजमार्ग अवरुद्ध

- Advertisement -spot_img

बर्दघाट, असोज १८ । पश्चिम नवलपरासीको दाउन्नेमा फेरी सड्क (बाटो) भासिएको छ । सड्क भासिएपछि पुर्व पश्चिम राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको छ ।

जिल्लाको बर्दघाट नगरपालिका ४ दाउन्ने स्थित खुर्सानीखोलामा सड्क भासिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले बताउनु भएको छ । आज साँझ साढे ५ बजेको समयमा सड्क भासिएपछि पुर्व–पश्चिम राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको छ । अहिले सावरीसाधान प्रवेशमा रोक लगाएर मर्मत गर्ने कार्य भईरहेको सूचना अधिकारी बोहराले बताउनु भएको छ । उहाँका अनुसार २० फिट लामो र ५ फिट गहिरो सड्क भासिएको छ ।

सड्क सञ्चालनमा आउन समय लाग्ने बोहराले भन्नु भएको छ । बाटो खुलाउनका लागि सड्क डिभिजने र जिल्ला प्रहरी कार्यालयको संयुक्त प्रयास भईहरको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्