Sunday, January 19, 2025
घरसमाचारदाउन्नेमा सड्क भासियो पुर्व–पश्चिम राजमार्ग अवरुद्ध

दाउन्नेमा सड्क भासियो पुर्व–पश्चिम राजमार्ग अवरुद्ध

- Advertisement -spot_img

परासी, असोज १४ । पश्चिम नवलपरासीको जंगलमा बाटो भासिएपछि पुर्व पश्चिम राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण बर्दघाट नगरपालिका ४ खुर्सानीखोला स्थित दाउन्ने जंगलमा पुर्वपश्चिम मुख्य राजमार्ग नै भासिएको छ । आज साँझ ५ बजेको समयमा सड्क भासिएपछि पुर्णरुपमा अवरुद्ध भई सावरीसाधान प्रवेशमा रोक समेत लगाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले बताउनु भएको छ । उहाँका अनुसार सड्क ढेड फिट भासिएको छ । बुटवल–नारायणगढ निर्माण हुँदै गरेको सड्कको रिर्टनिङ्गवाल चर्केर विद्युतको हाईटेन्स पोल पनि सड्कमै ढलेको छ । सड्क सञ्चालनमा आउने समय लाग्ने सूचना अधिकारी बोहराले भन्नु भएको छ ।

बाटो खुलाउनका लागि सड्क डिभिजन, विद्युत कार्यालय नवलपरासीको संयुक्त प्रयास भईहरको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्