Saturday, July 13, 2024
घरसमाजत्रिशूलीमा बस खस्याे: छ जनाको मृत्यु

त्रिशूलीमा बस खस्याे: छ जनाको मृत्यु

- Advertisement -spot_img

धादिङ, फागुन २३ गते । कपिलवस्तुबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रु बस त्रिशुलीमा खसेपछि छ जनाकाे मृत्यु भएकाे छ । लु २ ख २१२१ नम्बरको बस धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीमा दुर्घटनामा परेको हाे ।

बस दुर्घटना भएकाे घटनास्थलमै छ जनाकाे मृत्यु भएको छ । जस्मा १ जना महिला समेत रहेकाे छ । ज्यान गुमाउनेको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा ३३ जनाको जीवितै उद्धार गरिएको छ जसमा ३० जना भन्दा बढी घाइते भएकाे प्रहरीले जनाएकाे छ । बस पृथ्वीराज मार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदिमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभएकाे छ । 

घाइतेहरूको गजुरी सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । यसतै बस चालक रुपन्देही लुम्बिनी संस्कृति न.पा.९ बस्ने वर्ष ३८ को हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाेरखापत्र दैनिक अनलाइन

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
[td_block_social_counter facebook="#" manual_count_facebook="16985" manual_count_twitter="2458" twitter="#" youtube="#" manual_count_youtube="61453" style="style3 td-social-colored" f_counters_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_weight="700" f_btn_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_btn_font_weight="700" tdc_css="eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjMwIiwiZGlzcGxheSI6IiJ9fQ=="]
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्