Thursday, January 16, 2025
घरखेलकूदत्रिकोणात्मक सिरिज : उपाधिका लागि आज नेपाल र यूएई भिड्दै

त्रिकोणात्मक सिरिज : उपाधिका लागि आज नेपाल र यूएई भिड्दै

- Advertisement -spot_img

काठमान्डाैं, कात्तिक १० । त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आज शुक्रबार नेपाल र यूएईबीच फाइनल खेल हुँदै छ । हङकङसमेत सहभागी सिरिजमा नेपाल र युएई फाइनलमा पुगेका थिए । नेपाल अपराजित रहँदै फाइनल पुगेको हो ।

नेपाल र यूएईबीचको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । डबल राउन्ड रोविनका आधारमा भएको सिरिजमा नेपालले यूएई र हङकङलाई दुई–दुई खेलमा पराजित गरेको थियो ।

यसअघि नेपालले पहिलो खेलमै यूएईलाई ७ विकेटले पराजित गरेको थियो भने यूएईलाई अर्को खेलमा ६ विकेटले हराएको थियो । त्यस्तै, हङकङलाई पहिलो खेलमा ६ विकेटले र दोस्रो खेलमा ७९ रनले हराएको थियो ।

आईसीसी टी–२० विश्वकप एसिया छनोटको तयारीस्वरुप आयोजना गरिएको यो सिरिजमा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्