Thursday, January 16, 2025
घरसमाचारतिब्बत भूकम्प: मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

तिब्बत भूकम्प: मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

- Advertisement -spot_img

काठमाडौँ, पुस २३ । आज बिहान ६ः५० बजे चीनको तिब्बत स्वायत्त क्षेत्रको दिङ्ग्ये काउन्टीमा गएको ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ।

चिनियाँ समाचार संस्था सीजीटीएनका अनुसार यो समाचार तयार पार्ने अवस्थासम्म मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको र थप विवरण आउने क्रममा रहेको जनाएको छ । 

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्