Wednesday, April 17, 2024
घरअपराधट्रकको ठक्करबाट २ विद्यार्थीको मृत्यु, राजमार्ग अवरुद्ध

ट्रकको ठक्करबाट २ विद्यार्थीको मृत्यु, राजमार्ग अवरुद्ध

- Advertisement -spot_img

काठमाडौं, असोज १७। धादिङको गजुरी गाउँपालिका २ मजुवामा ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत मजुवामा उक्त दुर्घटनाले सिद्धलेक गाउँपालिका ६ का राजकुमार श्रेष्ठका छोरा निर्मल र उद्धव श्रेष्ठको छोरा सन्जिवको मृत्यु भएको हो ।

काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको प्रदेश ०२–००१ ख ६४१३ नम्बरको बाह्रचक्के ट्रकको ठक्करबाट बागेश्वरी माध्यमिक विद्यालयको कक्षा आठमा अध्ययनरत ती दुई विद्यार्थीहरुको घटनास्थलमै मृत्यु भएको धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जयसवारले जानकारी दिए । उनिहरु बाटो क्रस गर्दा ट्रकले ठक्कर दिएको थियो । शव परीक्षणका लागि गजुरी अस्पताल पठाइएको छ । Source-Onlinekhabar

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्