Saturday, July 13, 2024
घरखेलकूदटी–२० विश्वकपमा पुग्न आज यूएईकाे सामना गर्दै नेपाल

टी–२० विश्वकपमा पुग्न आज यूएईकाे सामना गर्दै नेपाल

- Advertisement -spot_img

काठमान्डाैं, कात्तिक १७ । आईसीसी टी–२० विश्वकप एसिया छनोटको लागि सेमिफाइनलमा नेपालले आज यूएईको सामना गर्दैछ । हिजाे भएकाे खेलमा नेपाल पराजय भए संगै आजकाे खेल निकै महत्वपुर्ण रहेकाे छ । आज नेपालले यूएइलाइ जित्नै पर्ने छ ।  

आज खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी–२० विश्वकप खेल्न पाउनेछ । नेपाल र यूएई दुवैलाई विश्वकपमा छनोट हुन आजकाे खेल जित्नैपर्ने दबाब छ । मूलपानी क्रिकेट मैदानमा बिहान ११ बजे यो खेल सुरु हुनेछ ।

नेपाल समूह ‘ए’को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रूपमा अघि बढ्दै सेमिफाइनलमा आमनेसामने हुन लागेका हुन् । अर्को सेमिफाइनल खेलमा आजै ओमान र बहराइन कीर्तिपुर मैदानमा खेल्दैछन् । फाइनल खेल आइतबार कीर्तिपुर मैदानमा हुनेछ । 

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
[td_block_social_counter facebook="#" manual_count_facebook="16985" manual_count_twitter="2458" twitter="#" youtube="#" manual_count_youtube="61453" style="style3 td-social-colored" f_counters_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_weight="700" f_btn_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_btn_font_weight="700" tdc_css="eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjMwIiwiZGlzcGxheSI6IiJ9fQ=="]
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्