Wednesday, June 12, 2024
घरअपराधजुवा तास खेलिरहेको अवस्थामा कलङ्कीबाट ६ जना पक्राउ

जुवा तास खेलिरहेको अवस्थामा कलङ्कीबाट ६ जना पक्राउ

- Advertisement -spot_img

काठमाडौँ,०५ असार । काठमाडौँ महानगरपालिका-१४ कलङ्की बस्ने कान्छी माया तामाङको टहरामा जुवा तास खेलिरहेको अवस्थामा झापा घर भई काठमाडौँ बल्खु डेरा गरी बस्ने ४० वर्षीय ओम नाथ गिरीसमेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९ सय रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्