Saturday, April 13, 2024
घरराजनीतिजसपाबाट मन्त्री बनेका दुईजनाको शपथग्रहण आजै

जसपाबाट मन्त्री बनेका दुईजनाको शपथग्रहण आजै

- Advertisement -spot_img

काठमाडौँ, फागुन २७ गते । जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा समावेश भएर मन्त्री बनेका दुईजनालाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नै शपथ ग्रहण गराउने हुनुभएको छ ।

राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार नवनियुक्त उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साहलाई आज नै शपथ गराउने हुनुभएको हो । 

सो पार्टीको फागुन २४ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको थियो । 

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्