Thursday, January 16, 2025
घरराजनीतिजनार्दनको प्रस्ताव– पदाधिकारीहरूको सम्पत्ति छानबिन गराैँ

जनार्दनको प्रस्ताव– पदाधिकारीहरूको सम्पत्ति छानबिन गराैँ

- Advertisement -spot_img

काठमान्डाैं, पुस २३ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीका पदाधिकारीको सम्पत्ति छानबिन गर्न माग गर्नुभएकाे छ ।

काठमाडाैंमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा उपमहासचिव शर्माले पदाधिकारीहरूको सम्पत्ति छानबिन गरेर गल्ती गरेकाहरूले कारबाही भाेग्नुपर्ने बताउनु भयाे ।

उहाँले भन्नुभयाे, ‘पदाधिकारीहरूकाे सम्पत्तिकाे छानबिन गराैँ, गल्ती भए कारबाही भाेगाैँ र नैतिक रूपमा बलियाे बनाैँ ।’ 

शर्माले क्रान्तिकारी दिशातिरकाे यात्रालाई समर्थन गर्ने बताउँदै भावना र विचारबिना  पार्टी नहुने बताउनु भयाे ।  आजसम्म माओवादीहरू पुँजीवादी छायामा रहेकाे पनि शर्माले बताउनु भएकाे छ । 

उहाँले पार्टीलाई बलियो बनाउन एकता र ध्रुवीकरण गरेर जानुपर्ने धारणा राख्नु भएकाे छ । उहाँले विधानअनुसार महाधिवेशनमा जानुपर्ने भन्नुभएकाे छ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्