Friday, May 23, 2025
घरराजनीतिजनसम्बन्ध विस्तार अभियानमा क्रान्तिकारी कम्यूनिष्ट

जनसम्बन्ध विस्तार अभियानमा क्रान्तिकारी कम्यूनिष्ट

- Advertisement -

नवलपरासी, वैशाख ७ । क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल जनसम्बन्ध विस्तारको अभियानलाई अगाडि बढाएकाे छ ।

शनिवार पश्चिम नवलपरासीको सदरमुकाम परासीमा पत्रकार सम्मेलन गर्दै पार्टीका नेताहरुले आँफुहरु जनसम्बन्ध विस्तार अभियानमा हिडेको बताएका छन् । पार्टीका स्थायी कमिटि सदस्य हेमन्त प्रकाश वली (सुर्दशन)ले पार्टीलाई जनताहरुको विचमा परिचित गराउन हामि जनसम्वाद मार्फत जनसम्बन्ध अभियानमा लागेको बताउनु भएको छ । ३ वटा पार्टीहरु मिलेर बनेको क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालको विचार तथा संगठनवारे जनतासामु परिचयका लागि हामि जिल्लाहरुमा जनसम्बन्ध विस्तार अभियान सुरु गरेको उहाँले भन्नुभएको छ । पार्टी र जनताको विचमा, पानी र माछाको सम्बन्ध स्थापित गराउनु प्रमुख उद्देश्य बनाएका छौं उहाँले भन्नुभएको छ । अहिले अभियान जनजमिन संग जोडिएको छ । यस्ले पार्टी र जनतालाई नजिक बनाउँछ उहाँले भन्नु भएको हो ।

वलीले भन्नुभयो, यसैगरी पार्टीले दलाल तथा नोकरशाहीवाद लाई अन्त्यका लागि पनि अभियान चलाएको छ । जस्ले देशलाई विकासको गतिमा लैजाने र जनतालाई सुखि बनाउने छ । देशमा दलालवाद, पुँजीवाद र साम्राज्यवाद हावि छ, यस्लाई फाल्नु नै पार्टीको प्रमुख दायित्व रहेको छ । यिनिहरु विकासको बाधक हो । पछिल्लो समय राजा सलवलाउन थाल्नुको मुख्य कारण बचेकुचेको सामान्तवाद हो । यस्ता समान्तवादीहर फेरी देशको नेतृत्वमा फर्किने सोच नबनाएको राम्रो वलीले भन्नुभएको छ ।

पार्टीले जिल्लाका विभिन्न पार्टी, बुद्धजीवी, मानवअधिकारकर्मी लगायतको विचमा अन्तक्रिया पनि गरेको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्