Sunday, January 19, 2025
घरअन्तर्राष्ट्रियघट्दो जन्मदरलाई सम्बोधन गर्न सरकारको प्रयासबारे स्थानीय नेताहरू सशंकित

घट्दो जन्मदरलाई सम्बोधन गर्न सरकारको प्रयासबारे स्थानीय नेताहरू सशंकित

- Advertisement -spot_img

एजेन्सी, भदाैं १८ । घट्दो जन्मदर सुधार गर्ने देशको क्षमताको बारेमा स्थानीय नेताहरुले शंका व्यक्त गरेका छन् । स्थानीय सञ्चारमाध्यमहरूद्वारा गरिएको हालैको सर्वेक्षणले देखाएको यस्तो देखाएको हो ।

राष्ट्रिय समाचार एजेन्सी क्योडोद्वारा गरिएको सर्वेक्षण अनुसार बाल भत्ता र अभिभावकीय बिदाको विस्तार लगायतका चुनौतीलाई सम्बोधन गर्न सरकारले महत्वपूर्ण उपायहरू अपनाए पनि ७९ प्रतिशत उत्तरदाताहरूले यी प्रयासहरूले अर्थपूर्ण सुधार ल्याउनेमा शंका व्यक्त गरेका छन् । जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयका अनुसार, कुल प्रजनन दर, जसले एक महिलाले आफ्नो जीवनकालमा बच्चा जन्माउने औसत संख्या अनुमान गर्दछ ।

२०२३ मा १.२० को रेकर्ड न्युन छ । तर यो दर कायम राख्न २.०७ मा बढ्नुपर्छ । सरकारले सन् २०३० सम्मको अवधिलाई घट्ने प्रवृत्तिलाई उल्टाउने ‘अन्तिम मौका’ का रुपमा लिएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्