Sunday, January 19, 2025
घरअन्तर्राष्ट्रियगाजा युद्धविराम सम्झौताको लागि इजिप्ट र फ्रान्सको संयुक्त आह्वान

गाजा युद्धविराम सम्झौताको लागि इजिप्ट र फ्रान्सको संयुक्त आह्वान

- Advertisement -spot_img

भदाैं २ । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र भ्रमणमा रहेका फ्रान्सेली विदेशमन्त्री स्टेफन सेजोर्नले शनिवार कायरोमा गाजा युद्धविराम सम्झौतामा पुग्न जारी वार्ताको अवसरलाई सदुपयोग गर्ने महत्वलाई जोड दिएका छन् ।

सम्झौतामा पुग्दा रक्तपात र क्षेत्रीय वृद्धिलाई रोक्न सकिने उनीहरुले बताए ।  सिसीले सेजोर्नसँगको भेटमा गाजामा जारी द्वन्दले यस क्षेत्रलाई अस्थिरताको दुष्ट र खतरनाक चक्रमा पु¥याउन सक्ने चेतावनी दिनुभयो । अब्देलाट्टीले फ्रान्सलाई क्षेत्रीय द्वन्द्व कम गर्न प्रभावकारी र सक्रिय भुमिका खेल्न पनि आग्रह गर्नुभयो । 

सेजोर्नले गाजामा युद्ध रोक्न र मानवीय सहायता प्रदान गर्न इजिप्टको कुटनीतिक प्रयासको प्रशंसा गर्नुभयो । फ्रान्सेली राष्ट्रपतिले आफूलाई यस क्षेत्रको भ्रमण गर्न र क्षेत्रीय तनाव कम गर्न र शान्तिका लागि जोड दिन योगदान गर्ने जिम्मेवारी दिएको उहाँले बताउनु भयो । 

सहयोग जारी रहनु राम्रो रहेको बताउनु भयो । गाजा द्वन्द्वलाई लिएर हमास र इजरायलबीच भएको सम्झौतामा तीन देशले मध्यस्थता गर्दै आएका छन् । हालैका महिनाहरूमा युद्धविराम वार्ताका धेरै चरणहरू भएपनि कुनै परिणाम ल्याएका छैनन् । 
सिन्ह्वा/न्युज एजेन्सी नेपाल

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्