Thursday, December 11, 2025

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि

काठमान्डाैं, साउन २७ । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु हुनेछ ।

बैठकमा प्रस्तावित ११ वटा एजेण्डाहरूमाथि छलफल जारी छ । नेताहरूले सो विषयमा आफ्ना धारणा राखिरहेका छन् । साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ । शिलापत्र

- Advertisement -
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
सम्बन्धित समाचार