Tuesday, June 11, 2024
घरसमाजकपिलवस्तुमा बस दुर्घटना एक जनाकाे मृत्युु

कपिलवस्तुमा बस दुर्घटना एक जनाकाे मृत्युु

- Advertisement -spot_img

कपिलवस्तु जेठ २९ । कपिलवस्तुमा बस दुर्घटना हुँदा एक जनाकाे मृत्युु भएकाे छ ।

मंगलवार विहान बिहान ५ः३० काठमाडौँबाट सुर्खेत जाँदै गरेको क.प्र. ०२–००१ख ०५२५ नम्बरको यात्रुवाहक बस र लु १ च ९२८४ नम्बरको पिकअप कपिलवस्तुको बुद्ध भूमि नगरपालिका ४ झडुलामाईमा एकआपसमा ठाेकिएपछि पिकअप चालक हिरालाल बढईकाे घटना स्थलमै मृत्यु भएकाे छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीका अनुसार ठक्कर पछि पिकअपमा च्यापिएका बढईको २ घण्टा पछि उद्धार गरिएको थियो । घाइतेहरू लाई उपचारको लागि बुटवल पठाइएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीर बहादुर सुनारले बताउनु भयो । गाेरखापत्र दैनिक अनलाइन

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्