Thursday, January 16, 2025
घरराजनीतिएमाले केन्द्रीय समितिको बैठक सुरु

एमाले केन्द्रीय समितिको बैठक सुरु

- Advertisement -spot_img

काठमाडौं, पुस २३ । नेकपा (एमाले)को केन्द्रीय समितिको तेस्रो दिनको बैठक मङ्गलबार सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आइतबारदेखि जारी रहेको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले ४७ पृष्ठ लामो प्रतिवेदन पेस गर्नुभएको छ । प्रधानमन्त्रीको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । गाेरखापत्र दैनिक अनलाइन

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्