Saturday, April 13, 2024
घरसमाजएकैघरका तीन बालबालिकाको जलेर मृत्यु

एकैघरका तीन बालबालिकाको जलेर मृत्यु

- Advertisement -spot_img

भोजपुर, चैत ४ । भोजपुरको हतुवागडी गाउँपालिका ७ पात्ले पानीमा भएको आगलागीमा परी ३ जना बालबालिकाको मृत्यु भएको छ । शनिवार साँझ गाेठमा अचानक आगलागी हुँदा उनिहरूकाे मृत्यु भएकाे हाे । 

मृत्यु हुने एकै परिवारका दाजुभाइका तीन छोराछोरीहरू रहेकाे प्रहरीले जानकारी दिएको छ । आगलागीमा परि केदार कार्कीको ५ वर्षीय छोरा प्रनिष कार्की र रमेश कार्कीको ५ बर्षीया छोरी दिप्सिका कार्की र निजको भाइ ३ वर्षीय दिउनिस कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी सुदिप पाठकले बताउनुभयो । गाेरखापत्र दैनिक अनलाइन

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्