Thursday, January 16, 2025
घरसमाचारउद्योगपति बसन्तराज मिश्रको निधन

उद्योगपति बसन्तराज मिश्रको निधन

- Advertisement -spot_img

काठमाडौं, कात्तिक ४ । उद्योगपति एवम् पर्यटन व्यवसायी बसन्तराज मिश्रको आइतबार बिहान निधन भएको छ। 

मिश्रको पारिवारिक स्रोतका अनुसार उहाँलाई आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म हाम्रो कुपण्डोलस्थित निवासमा अन्तिम बिदाइ श्रद्धाञ्जली अर्पण कार्यक्रम राखिएको छ । 

उहाँको आज दिउँसो १ बजे पशुपतिनाथमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । 

साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न मिश्र वन्यजन्तु पर्यटन विकासमा बढी सक्रिय हुनुहुन्थ्यो । मिश्रले चार दशकअघि भेन्चर ट्राभल स्थापना गर्नुभएको थियो । गाेरखापत्र

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्