Sunday, January 19, 2025
घरसमाजउडेको तीन मिनेटमा दुर्घटना भएको थियो हेलिकप्टर

उडेको तीन मिनेटमा दुर्घटना भएको थियो हेलिकप्टर

- Advertisement -spot_img

काठमाडौँ, साउन २३ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तीन मिनेटमै एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको खुलेको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबार दिउँसो १ः४५ बजे उडेको ९एन–एजेडी हेलिकप्टर उडेको तीन मिनेटमै विमानस्थलको सम्पर्कबाट बाहिर पुगेको थियो । 

रसुवाको स्याफ्रुबेंसीका लागि उडेको हेलिकप्टर नुवाकोटको सूर्यचौर गाउँपालिका ७ मा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा एक नेपाली र चार चिनियाँ नागरिकको मृत्यु भएको छ । सूर्यचौरको जङ्गलमा हेलिकप्टर दुर्घटना भएको दृश्य देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सााभार: गाेरखापत्र दैनिक अनलाइन

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्