Friday, March 21, 2025
घरराजनीतिआज राष्ट्रिय सभा बैठक ११ बजे बस्दै

आज राष्ट्रिय सभा बैठक ११ बजे बस्दै

- Advertisement -

काठमाडौँ, माघ २९ गते । सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । ११ बजेबाट सुरु हुने बैठकमा बिभिन्न विषयमा छलफल तथा संसाेधन हुने छ ।

दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७९-८०  पेस, २०७९ माथि विचार गरियोस् शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्