Sunday, March 16, 2025
घरराजनीतिआज राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा जाँदै

आज राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा जाँदै

- Advertisement -

काठमान्डाैं, कात्तिक २१ । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्रमा जाने कार्यक्रम तय भएकाे छ । शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति गरेको छ ।

राष्ट्रपति पौडेल आज जाजरकोट र रुकुम पश्चिम जाने भएका हुन् । भूकम्पकै कारण उनले पूर्वनिर्धारित युरोप भ्रमणसमेत स्थगित गरेका थिए । जाजरकोट भूकम्पमा परी हालसम्म १५३ जनाको मृत्यु भएको पुष्टि भइसेको छ ।

तीन सयभन्दा धेरै घाइते छन् । घाइतेहरूको जिल्लाका अस्पताल, सुर्खेत, नेपालगञ्ज र काठमाडौंमा उपचार भइरहेको छ । भूकम्प गएपछि सुरुमा बचाउमा केन्द्रित भएको राहत तथा उद्धार टोली अब राहत वितरणमा केन्द्रित भएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

मदरसामा पोशाक वितरण

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्