Sunday, March 16, 2025
घरअन्यआज बिहानै ६.१ रेक्टर स्केलको भूकम्प

आज बिहानै ६.१ रेक्टर स्केलको भूकम्प

- Advertisement -

काठमान्डाैं, कात्तिक ५ । आइतबार बिहान ७:४० बजे धादिङ केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएकाे छ । उक्त भूकम्पको केन्द्रविन्दु धादिङको धादिङ बेँसी रहेको  राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडाैं उपत्यका, पोखरा, धादिङ, काभ्रे, चितवनलगायतका क्षेत्रमा महसुस गरिएकाे भूकम्प मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बताए ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

मदरसामा पोशाक वितरण

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्