Friday, December 6, 2024
घरपर्यटनअल्पकालीन भिक्षुको धम्मयात्रा रामग्राम स्तूपमा सम्पन्न (फोटोफिचर)

अल्पकालीन भिक्षुको धम्मयात्रा रामग्राम स्तूपमा सम्पन्न (फोटोफिचर)

- Advertisement -spot_img

परासी, चैत ५ । लुम्बिनीबाट शुरू भएको श्रावणेर (अल्पकालीन) भिक्षुहरूको दुइदिने धम्मयात्रा आज सम्पन्न भएको छ । शनिवार देखि शुरु भएको साढे बाह्रसय अल्पकालिन भिक्षुहरुको धम्मयात्रा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ७ स्थित उजैनीको रामग्राम स्तूपमा सम्पन्न भएको छ ।

लुम्बिनीको माया देविबाट पैदल निकालेको श्रावणेर धम्मयात्रा आज दुई दिन पछि पुरा भएको छ । स्तूपमा आएका ति श्रावणेर भिक्षुहरु लाई नरगपालिकाले फुलबाट स्वागत गरेको थियो । धम्मयात्राले बुद्धको शिक्षा तथा उपदेशलाई प्रवद्र्धन मान्यता लिईएको छ । यस्तै यस यात्राले सहभागि भिक्षुहरु मार्फत धार्मिक प्रर्वद्धन र रामग्राम स्तुपको प्रचारप्रसार पनि हुने रामग्राम नगरपालिकाका मेयर धनपत यादवले बताउनु भएको छ । भिक्षुहरु ले स्तूपमा पूजा तथा प्राथ्ना समेत गरेका छन् । यसैविच स्तूपको उत्तर तर्फ दिप प्रज्वलन गर्ने कार्यक्रम पनि रहेको छ ।

यि भिक्षुहरु लाई कुलपुत्र प्रव्रज्या अर्थात अल्पकालीन भिक्षु गराइएको थियो । यसैविच यिनीहरु धम्मयात्रा तय गरेका हुन् । ‘धम्म’ को अर्थ कुशल कर्म हो भने ‘यात्रा’ को अर्थ यात्रा नै हो ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्