Saturday, July 13, 2024
घरअन्तर्राष्ट्रियअमेरिकाकाे एक विद्यालयमा किशाेरले अन्धाधुन्ध गाेली चलाउँदा एक जनाकाे मृत्यु, पाँच घाइते

अमेरिकाकाे एक विद्यालयमा किशाेरले अन्धाधुन्ध गाेली चलाउँदा एक जनाकाे मृत्यु, पाँच घाइते

- Advertisement -spot_img

 पुस २० । अमेरिकाको आयोवा राज्यको एक हाईस्कुलमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक विद्यार्थीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

लामो बिदापछि विद्यालय खुलेको पहिलो दिन एक विद्यार्थीले ६ जनामाथि गोली प्रहार गरेका हुन् । गोली लाग्नेमा पाँच विद्यार्थी र एक विद्यालय प्रशासक रहेका छन् । घाइतेमध्ये एक जनाकाे अवस्था गम्भीर छ । 

गोली लागेर मृत्यु भएका विद्यार्थी कक्षा ६ मा अध्ययनरत थिए । प्रहरीका अनुसार गोली चलाउने विद्यार्थी १७ वर्षीय डेलोन बटलर हुन् । गोली हान्ने क्रममा उनले सामाजिक सञ्जालमा विभिन्न पोस्ट गरेको थिए । शिलापत्र

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
[td_block_social_counter facebook="#" manual_count_facebook="16985" manual_count_twitter="2458" twitter="#" youtube="#" manual_count_youtube="61453" style="style3 td-social-colored" f_counters_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_weight="700" f_btn_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_btn_font_weight="700" tdc_css="eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjMwIiwiZGlzcGxheSI6IiJ9fQ=="]
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्